



ऋण माग फारमका साथ पेश गर्नुपर्ने कागजातहरु
१. धितो राखिने जग्गाको सक्कल लालपुर्जा ।
२. मालपोत बुझाएको रसिद ।
३. धितो राखिने जग्गाको नक्सा ।
४. घर भए घरको नक्सा र नक्सा पासको प्रतिलिपि ।
५. धितो राखिएको जग्गा वा घरसम्म पुग्ने साईड नक्सा ।
६. धितो जमानी मन्जुरीनामा दिने ब्यक्तिको नागरिकताको प्रतिलिपि ।
७. चारकिल्ला प्रमाणित ।
८. ट्रेस नक्सा ।
९. नागरिकताको फोटोकपी ।
१०. ऋण माग गर्ने व्यक्तिको फोटो २ प्रति ।
११. दश लाख रुपैयाँभन्दा माथिको ऋणमा व्यवसायिक योजना, ईजाजत प्राप्त
धितो मुल्याङ्कन कर्ताको मुल्याङ्कन रिपोर्ट ।
१२. कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि ।