सहकारीमा महिला सहभागिता र लगानीको प्रवद्र्धन
शान्ति ढकाल अधिकारीउपाध्यक्ष, नेफ्स्कून सहकारी र महिलाको सन्दर्भ र सान्दर्भिकता बारे चर्चा गर्नु अघि सहकारीको आधारभूत सिद्धान्त र मूल्यलाई महिलाको दृष्टिकोणबाट हेर्न जरुरी छ । सहकारी मूल्य, मान्यता र सिद्धान्तमा आधारीत रही व्यक्तिहरुको ऐच्छिक र स्वःस्फूर्त सहभागिताबाट आफ्ना समान आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय दिगो विकासका निमित्त सामुहिक स्वामित्व एवं प्रजातान्त्रिक परिपाटिबाट नियन्त्रित स्वायत्त उद्यम […]
सहकारीमा महिला सहभागिता र लगानीको प्रवद्र्धन Read More »